Friday, January 24, 2020

Suicide by Sejal Sharma

भारतीय टेलिभिजन कलाकार सेजल शर्माले शुक्रबार आत्महत्या गरेकी छन् । प्रहरीका अनुसार उनको घरबाट सुसाइड नोट फेला परेको छ ।

सेजल शर्मा स्टार प्लसको टेलिश्रृंखला ‘दिल तो हैप्पी है जी’मा अन्तिम पटक अभिनय गरेकी थिइन् । प्रहरी निरीक्षक सन्दीप कदमका अनुसार सेजल शर्माको घरबाट फेला परेको सुसाइड नोटमा निजी कारणले आत्महत्या गरेको उल्लेख छ ।
Indian television artist Sejal Sharma committed suicide on Friday. According to police, a suicide note was found from his house.

Sejal Sharma was last seen in Star Plus's television series 'Dil To Happy Hai Ji'. According to Police Inspector Sandeep Kadam, Suicide note found from Sejal Sharma's home states that he committed suicide for personal reasons.


0 comments: