Sunday, January 26, 2020

10-year-old boyfriend pregnant 13-year-old girlfriend

10-year-old boyfriend pregnant 13-year-old girlfriend
A 4-year-old girl who is pregnant claims to have a boyfriend who is growing up in her womb.
According to the girl, they met about two years ago and they were in love at first sight. The couple, a boy named Ivan and a girl named Darya, are from the city of Zelenogorsk, Russia.

According to The Sun's report, the two were involved in a television show. They answered many questions about their relationship on the TV show. The story of Unahiru was broadcast on The Russia One Channel's show 'Father at Ten'. However, Evgeny Grekov, a doctor who examined Ivan, said Ivan could not be the father of a child because he was too immature to produce a Venus Kit for childbirth.

Girls are not ready to accept that. She also denied that she had any other partners. Interestingly, one of the psychologists said that the girl was convinced. According to reports, the two children joined the TV show after parental permission. The parents also allowed medical examination of both the children.

A serious debate has started in the local community about the couple. Daria and her mother, 6 months pregnant, want to raise a child. Elena, a 3-year-old mother of Deria, said her daughter had accepted the relationship herself.


10 वर्षका प्रेमीले 13 वर्षकी प्रेमिकालाई गर्भवति बनाए
गर्भवती भएकी १३ वर्षकी एक बालिकाले आफ्नो गर्भमा हुर्किरहेको बच्चा आफ्ना १० वर्षका प्रेमीको भएको दावी गरेकी छिन् ।
बालिकाका अनुसार उनीहरुको भेट करिब १ वर्ष अगाडि भएको थियो र उनीहरुबीच पहिलो नजरमै प्रेम भएको थियो । इभान नामका बालक र डरिया नामकी बालिकाको यो जोडी रुसको झेलेग्नोगोर्स्क शहरका हुन् ।

द सनको रिपोर्ट अनुसार यी दुवै एक टेलिभिजन शोमा सहभागी भएका थिए । उनीहरुले टिभी शोमा आफ्नो सम्बन्धका बारेमा उठेका कैयौं प्रश्नको जवाफ दिए । द रसिया वन च्यानलको शो ‘फादर एट टेन’मा उनहिरुको कहानी प्रसारण भएको थियो । यद्यपि इभानको जाँच गर्ने डाक्टर इभगिनी ग्रेकोभले भने इभान बच्चा जन्माउनको लागि शुक्रकिट उत्पादन गर्न निकै अपरिपक्व भएकोले उनी बच्चाको पिता हुन नसक्ने बताएका छन् ।

बालिका भने यो कुरा मान्न तयार छैनन् । उनले आफ्नो अन्य कुनै पार्टनर भएको कुरा पनि अस्वीकार गरेकी छिन् । रोचक त के भने एक मनोविज्ञले ती बालिकाको कुरा आफूलाई विश्वस लागेको बताएका छन् । रिपोर्टका अनुसार यी दुवै बालबालिका अभिभावकको अनुमतिपछि टिभी शोमा सहभागी भएका थिए । अभिभावकले दुवै बालबालिकाको मेडिकल जाँचको अनुमति पनि दिएका थिए ।

यो जोडीलाई लिएर स्थानीय समाजमा भने गम्भीर बहस सुरु भएको छ । ८ महिनाकी गर्भवती डरिया र उनकी आमा बच्चालाई हुर्काउन चाहन्छन् । डरियाकी ३५ वर्षकी आमा एलेनाले आफ्नी छोरीले स्वयं यो सम्बन्ध स्वीकार गरेको बताएकी थिइन् ।

0 comments: