People have come to the streets when the building collapsed due to the earthquake. The quake was felt in neighboring Syria, Lebanon and Iran as well. According to Turkey's Disaster and Occupation Management Authority, 60 earthquakes have been measured. 400 liberal teams have been deployed in the capital. The earthquake in Turkey's western city of Jamaat, in the 1999 earthquake, killed 17,000 people.
फेरी गयो शक्तिशाली भूकम्प : १४ जनाको मृत्यु
टर्कीमा श क्ति शाली भूकम्प गएको छ । भूकम्पका कारण कम्तीमा १४ जनाको मृ,त्यु भएको छ भने सयौं घाइते भएको त्यहाँका अधिकारीले बताएका छन् । स्थानीय समयअनुसार शुक्रबार स्थानीय समयअनुसार ८ः८८ मा टर्कीको इलाजिङ प्रान्तको मुख्य सहर सिभ्रीसलाई केन्द्र बनाएर ६.८ म्याग्नीच्युडको भूकम्प गएको हो ।
भूकम्पका कारण भवन भत्किँदा मानिस सडकमा आएका छन् । भूकम्पको धक्का छिमेकी सिरिया, लेबलान र इरानमा पनि महसुस गरिएको थियो । टर्कीको विपद् तथा आ प त कालिन व्यवस्थापन प्राधिकरणका अनुसार ६० पराकम्पहरु मापन गरिएका छन् । उद्दारमा ४०० उद्दार टोली खटाइएका छन् । टर्कीको पश्चिम सहर जमितमा सन् १९९९ गएको भूकम्पमा १७ हजार मानिसको मृ.त्यु भएको थियो ।
0 comments: