माेरङकाे केराबारी स्थित एनसेल टावरमा बम बिष्फोट
मोरङको केराबारी २ सिंहदेवीमा रहेको एनसेल टावरमा अज्ञात समुहले बम प्रहार गरेको छ ।बम प्रहार पछि ठुलो आवाज आएको स्थानियले बताएको छ्न ।
केराबारीबाट घटनास्थलमा प्रहरी पुगेको छैन ।क्षतिका बारेमा थप बिबरण प्राप्त भएको छैन । दुइ दिन अघि केराबारीको गाँउ पालीका कार्यालयमा समेत आगजनी तथा बम प्रहार भएको थियो ।
0 comments: