Santosh Gurung and Unisa Guru are usually surrounded by triplets. They now have a shop on the banks of the Narayangarh Muglin road. About ten strawberries, some handfuls, produced in the mountains are found in the weevil shop.
The tripod is covered in a way that is normally accessible all around. The busy Narayangadh Muglin road ahead. Trishuli river with thunder on the back. This is a secluded but very nice place to shop in. Santosh, who returned from abroad, returned to Nepal after reaching Qatar for foreign employment.
These salivas are enjoying selling consumables that are traditionally produced in the village rather than in commercial ones. They now trade up to 5,000 daily. Satish said the business of the road will be good.
'You have worked closely with Salvia,' said Unisa, 'Although it is difficult to do business on the road, income is good. Since all the income is their own, they are also profitable. There is much that can be done in Nepal, he said.
सन्तोष गुरुङ्ग र युनिसा गुरु सामान्य तरिकाले चारैतिर बाध्न मिल्ने गरी त्रिपालले छाएको । उनिहरुको अहिले नारायणगढ मुग्लिन सडकखण्डको किनारमा पसल छ । पहाडमा उत्पादन भएको दश वटा जति भुइँकटर, केहि मुठा निउँरो, निबुवा सालि भेनाको पसलमा पाईन्छ ।
सामान्य तरिकाले चारैतिर बाध्न मिल्ने गरी त्रिपालले छाएको । अगाडी अत्याधिक व्यस्त नारायणगढ मुग्लिन सडकखण्ड । पछाडी गर्जनसहितको त्रिशुली नदी । यहि सुनसान तर निकै रमणिय ठाउँमा छ सालिभेनको पसल । विदेश गएर आएका सन्तोष वैदेशिक रोजगारिको लागि कतार पुगेर नेपाल फर्किएका हुन् ।
व्यवसायिक भन्दा पनि परम्परागत रुपमा गाउँपाखामा उत्पादन भएका उपभोग्य बस्तु बेचेर यी सालिभेना रमाईरहेका छन् । उनिहरुले अहिले दैनिक १० हजारसम्मको व्यापार गर्छन् । सडकको व्यापार गरे पनि राम्रो फाइदा हुने सन्तोषले बताएका छन् ।
‘सालिभेना मिलेर काम गर्ने गरेका छौ’ युनिसाले भनिन्, ‘सडकमा व्यापार गर्न गाह्रो भएपनि आम्दानी राम्रै हो । सबै उत्पदान आफ्नै भएकाले पनि उनीहरु फाईदा छन् । दुख गरे नेपालमा धेरै गर्न सकिने उनिहरुको भनाई छ ।
0 comments: