Friday, March 20, 2020

आमाबाबूले लुकाएर राखेको भिडियो हेर्दा १५ वर्षिय छोरीलाई भयो ठूलो पछुतो

A teenager who has been watching video cameras hidden for years has regrets. The woman did not sleep many nights because of this incident while she was in her teens. Not only that, she did not communicate well with her parents.

The teenager, 15, found a video camera hidden in her parents' room. When she found the camera, it looked like she had become the biggest regret of her life. She gave that experience to an Australian website called Mamamia.

The incident happened in the 1990s when she was 15 years old. Seeing the cassette hidden by his parents, he suspected that he might have been hiding something here. Then she decided to look at the cassette but soon realized that she could not forget it.

She did not see a wrong video at the beginning of the video. The person who was setting the camera. The man then arrived at the place where the woman was. Then both became involved in wrong activity. By then their faces had been visible. She watched the video even though it was less provocative than all the other porn videos she watched, so she kept watching the video.

Then they both stood up to watch the video of both of them in the video and then he felt bad. She screamed and reached out to block the video. By the time he shut down the player, it was too late. What was special was that his parents made the video for themselves.

They made their own porn videos and made tapes. According to her parents may have been hiding this video for years. After watching this video, he did not get any sleep. After watching the video, the behavior of the parents was different. She says remembering that time now brings a lot of laughter.
वर्षौसम्म लुकाएर राखेको भिडियो क्यामेरा हेरेकी एक किशोरीलाई ठूलो पछुतो लागेको छ । किशोर अवस्थामा हुँदा भएको यो घटनाको कारण ती महिला कयौँ रात निदाइनन् । त्यतिमात्र हैन् उनले बाबू आमासँग राम्रोसँग बोलचाल समेत गरिनन् ।

ती किशोरीले १५ वर्षको उमेरमा आफ्नो आमाबाबूको कोठामा लुकाएर राखेको भिडियो क्यामेरा भेटिन् । त्यो क्यामेरा भेटेपछि यस्तो दृष्य देखिनकी त्यो उनको जीवनको सबैभन्दा ठूलो पछुतो बन्यो । उनले त्यो अनुभव एक ममामिया नामको एक अस्ट्रेलियन वेबसाइटलाई दिएकी हुन् ।

सन् १९९० को दशकमा भएको यो घटना हुँदा १५ वर्षकी थिइन् । आफ्नो आमाबाबूले लुकाएर राखेको क्यासेट देख्दा उनलाई यहाँ केही लुकाएर राखेको हुन सक्ने आशंका भयो । त्यसपछि उनले त्यो क्यासेट हेर्ने निर्णय त गरिन् तर यसको केही समयमा नै उनलाई जीवनमा भुल्नै नसक्ने पछुतो लाग्यो ।

उनले भिडियोको सुरुमा एक नग्न तस्वीर देखिन । जुन व्यक्तिले क्यामेरा मिलाइरहेका थिए । त्यसपछि ती व्यक्ति एक महिलाभएको ठाउँमा पुगे । त्यसपछि दुवैजना यौ’न क्रियाकलापमा लिप्त बने । त्यतिबेलासम्म उनीहरुको अनुहार देखिएको थिइन् । उनले यो भिडियो पुरै हेरिसक्दा पनि उनले हेरेको जतिपनि पो’र्न भिडियोहरु रहेका छन् त्यो भन्दा कम उत्तेजक लाग्यो त्यसकारण भिडियो हेर्दै गइन् ।

त्यसपछि ती दुवैजना उभिए भिडियोमा भएको दुवैजनाको भिडियो हेरिन त्यसपछि उनलाई नराम्रो झड्का लाग्यो । उनी चिच्याएर आत्तिदै भिडियो बन्दा गर्न पुगिन् । जति बेला उनले प्लेयर बन्द गरिन त्यतिबेलासम्म धेरै ढिलो भइसकेको थियो । खास कुरा के थियो भने उनको माता पिताले उक्त भिडियो आफ्नै लागि बनाएका थिए ।

उनीहरुले आफ्नै पो’र्न भिडियो खिचेर टेप बनाएर राखेका थिए । उनको अनुसार बाबूआमाले बर्षौदेखि यो भिडियो लुकाएर राखेको हुन सक्छ । यो भिडियो देखेपछि उनलाई कयौ रात निन्द्रा परेन । भिडियो हेरेपछि बाबूआमासँग गर्ने ब्यवहार नै फरक भयो । उनी भन्छिन् अहिले त्यो समय सम्झिदा निकै हाँसो लागेर आउँछ ।

0 comments: